युवाको हौसला बढाउँदै माधवनारायणका समाजसेवी अजय चौधरीद्वारा क्रिकेट सामग्री वितरण

0 Shares

ओमप्रकाश यादव
गरुडा (रौतहट), १५ जेठ । रौतहटको माधवनारायण नगरपालिका–४ बिशुनपुरवा मानपुरमा नेपाली कांग्रेसका वडा अध्यक्षका प्रत्याशी तथा समाजसेवी अजय चौधरीले निजी खर्चबाट स्थानीय खेलाडीहरूलाई क्रिकेट सामग्री वितरण गरेका छन् ।
काँग्रेसका नगर समितिका वडाध्यक्ष चौधरीले आफ्नो व्यक्तिगत लगानीमा करिब २८ हजार रुपैयाँ बराबरको ब्याट, बल, विकेट, ड्रेस लगायतका क्रिकेट सामग्री खरिद गरी स्थानीय युवाहरूलाई हस्तान्तरण गरेका हुन् ।
स्थानीय क्षेत्रमा पछिल्लो समय युवाहरूमा क्रिकेट प्रति आकर्षण बढ्दै गए पनि आवश्यक खेल सामग्रीको अभाव भइरहेका बेला चौधरीको सहयोगले खेलाडीहरूमा नयाँ उत्साह थपिएको छ । सामग्री पाएपछि स्थानीय खेलाडीहरूले खुसी व्यक्त गर्दै यस्तो सहयोगले गाउँस्तरको खेलकुद विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीय युवाहरूले समाजसेवी चौधरीको सकारात्मक पहलको प्रशंसा गर्दै खेलकुद मार्फत युवालाई सहि दिशा तर्फ अगाडि बढाउन यस्ता कार्य प्रभावकारी हुने प्रतिक्रिया दिए । उनीहरूले गाउँमै खेल्ने वातावरण निर्माण हुँदा प्रतिभावान खेलाडी उत्पादनमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।
समाजसेवी चौधरीले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न तथा उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आफूले सानो प्रयास गरेको बताए । उनले आगामी दिनमा पनि शिक्षा, खेलकुद र सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।