विश्व सुर्तीजन्य पदार्थरहित दिवस भव्यताका साथ रौतहटमा मनाइयो

0 Shares

रौतहट, १७ जेठ । विश्व सुर्तीजन्य पदार्थरहित दिवस–२०२६ रौतहटमा भव्यताका साथ मनाइएका छन् ।
रौतहट सदरमुकाम गौरमा मादक पदार्थ तथा लागुऔषध नियन्त्रण र न्यूनीकरण सम्बन्धी प्रभातफेरी, अन्तरक्रिया तथा पैरवी कार्यक्रम गरेर भव्यताका साथ मनाइएका हुन् ।
स्वास्थ्य कार्यालय रौतहट, गौरको आयोजनामा आइतबार बिहान आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख अतिथिमा मनाइएको जनाइएको छ ।
प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक रामहरी अधिकारी, अनुसन्धान कार्यालयका उप निर्देशक कुमार बुढाथोकी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
आज बिहान ८ः०५ बजे स्वास्थ्य कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी गौर नगर परिक्रमा गर्दै पुनः स्वास्थ्य कार्यालयमै पुगेर अन्तरक्रिया तथा पैरवी कार्यक्रममा परिणत भएका थिए ।
कार्यक्रममा सुर्तीजन्य पदार्थ, मादक पदार्थ तथा लागुऔषधको दुष्प्रभाव बारे सचेतना फैलाउने, युवापुस्तालाई दुव्र्यसनबाट जोगाउने तथा स्वस्थ समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको विषयमा जोड दिइयो ।
कार्यक्रममा उपस्थित भएका सहभागीहरूले सुर्तीजन्य पदार्थ तथा लागुऔषध मुक्त समाज निर्माणका लागि जनचेतना अभिवृद्धि गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।