0
Shares
रौतहट, १ असार । बौधीमाइ नगरपालिका–६ स्थित बलबान इटा उद्योग परिसरमा रहेका खाल्डोमा जमेको पानीमा मृत अवस्थामा १० बर्षीय बालकको मृत्यु भएको छ ।
सोमवार दिउसो उक्त इटा उद्योगको खाल्डोमा डुबेर स्थानीय पिपरिया गाउँका दिपेन्द्र यादवको १० बर्षीय छोरा सुप्रित यादवको शव स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
बालकको शव उक्त खाल्डोबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको तथा उक्त घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन