लामो समयको प्रतीक्षापछि गौर नगरपालिकाको ३ तले प्रशासनिक भवन निर्माण सुरु, नगरप्रमुख साहद्वारा शिलान्यास

0 Shares

रौतहट, १६ असार । गौर नगर कार्यपालिकाको प्रशासनीक भवन निर्माण हेतु नगरप्रमुख शम्भु साहले औपचारिक समारोहका बीच आधारशिला अर्थात शिलान्यास गरेका छन् ।
गौर नगर कार्यपालिकाको प्रशासनीक भवन निर्माणका लागि लगत इष्टिमेट ५ करोड ९६ लाख (मुअक) सहितको इविडिंग बोलपत्रमा बंश–ओम–आरएनएस जेभीले ३ करोड ७१ लाख ३० हजार ६० रुपैया (मुअक बाहेक) मा टेण्डर सकार गरेका थिए ।
ठेक्का नम्वर जिएम–एनसिबी–डब्लु–४–२०८१–०८२ मा नै २९ प्रतिशत घटेर टेण्डर सकार गरेपनि केही व्यक्तिद्वारा अदालतमा मुद्दा हालेपछि काम सुरु हुन पाएका थिएनन ।
तर असार ८ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट फैसला भएपछि २०८३ असार ११ गते सम्झौता भई २०८५ असार १० गते भित्र सम्पन्न हुने गरी उक्त प्रशासनीक भवनको आधारशिला हिजो सोमवार साँझ गौर नगरका नगरप्रमुख साहले राखे ।
औपचारिक कार्यक्रमका बीच निर्माण हुन लागेका प्रशासनीक भवनको शिलान्यास गर्दै नगरप्रमुख साहले विभिन्न बाधा अबरोधलाई चिर्दै शिलान्यास गर्न पाउदा निकै खुशी लागेको बताए । पुरानो भवनमा काम गर्न अप्ठ्यारो भईरहदा दक्षिण तर्फ रहेका नगरपालिकाकै जग्गामा आधुनिक किसिमको तिन तल्ले भवन बनेपछि नगरवासीलाई सेवा प्रवाह गर्नमा कुनै अप्ठ्यारो नहुने जिकिर गरे ।
विकास निर्माणको गति हेर्ने हो भने विगत भन्दा धेरै राम्रो आफनो कार्यकालमा भएको स्मरण गर्दै उनी भन्छन् आफू प्रचार प्रसारमा विश्वास खासै नगरेपनि जनताको हृदयमा बास गर्ने नगरप्रमुखको रुपमा स्थापित हुनमा गर्व महसुस गर्छु ।
कृषि तथा पशु भवन, स्वास्थ्य भवन, कोल्ड स्टोर, सामुदायिक भवन, प्रत्येक वडामा बाटोघाटो देखि लिएर नाला निर्माण सम्म, शैक्षिक सुधारका कार्यक्रमहरु सहित विभिन्न क्षेत्रमा नगरपालिकाबाट सम्भव हुने हरेक खालका विकास निर्माणका कार्यहरु सम्पन्न गराएको दाबी गरे ।
सो शिलान्यास समारोहमा शिवशंकर यादव, अवधविहारी साह, संजय गिरी, अर्जुन सिंह सहितका वडाध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, स्थानीय समाजसेवीहरु, कर्मचारीहरु लगायत नगरवासीहरुको उस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।