जेल ब्रेकपछि फरार कैदी योन्जन अन्ततः प्रहरीको फन्दामा

0 Shares

सर्लाही, २१ असार । जेन–जी आन्दोलनका क्रममा काठमाडौं स्थित केन्द्रीय कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका एक कैदी १० महिनापछि सर्लाहीबाट पक्राउ परेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–१ का २६ वर्षीय रमन भन्ने रामलाल योन्जनलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेका प्रेस नोटमा योन्जन डाँका चोरी मुद्दामा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका थिए ।
भदौं २३ र २४ गतेको जेन–जी आन्दोलनका बेला देशका विभिन्न कारागारबाट कैदीहरू फरार हुने क्रममा योन्जन पनि जगन्नाथदेवल केन्द्रीय कारागारबाट भाग्न सफल भए । त्यसयता उनी १० महिनादेखि फरार रहँदै आएको थियो ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले लुकिछिपी गाउँमै बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले बताए ।
पक्राउ परेका योन्जनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मलंगवा कारागारमा पठाइएको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।