तिव्र गतिमा बाईक गुडाउदाको क्षति, दुई बाईक एक आपसमा ठोक्किदा एक महिला सहित तिन जना घाइते

0 Shares

रौतहट, २२ असार । गौर–पिपरा सडकखण्ड अन्तर्गत पर्ने मुडबलबा मोड नजिकै अत्याधिक गतिमा गुडिरहेको बाईकले विपरित दिशाबाट आउदै गरेको बाईकमा ठोक्किदा एक महिला सहित तिन जना घाईते भएका छन् ।
घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको तथा एक जनाको अवस्था सामान्य रहेका हुन् ।
परोहा नगरपालिका–४ घर भई हाल गौरमै बस्दै आएका विनोद साह राजदेवी नगरपालिकाको कार्यालय तर्फ मधेश प्रदेश ०३–०२५प–८६७१ नम्वरको मोटरसाइकल चढि गइरहेको अवस्थामा विपरित दिशाबाट अत्याधिक गतिमा आउदै गरेका प्रदेश–२–०३–००९प–१९८५ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताए ।
अत्याधिक गतिमा आउदै गरेका प्रदेश–२–०३–००९प–१९८५ बाईक चालक सर्लाही हरिवन नगरपालिका–२ पहाडी टोलका ४४ बर्षीय रामदरेश बैठा र पछाडी सवार नातामा साली पर्ने रौतहट गढीमाई नगरपालिका हथिऔलकी ३२ बर्षीय रिन्जु देवी गम्भीर घाइते भइन ।
बाइकको तिव्रता यति थियो कि दुबै जना तल माथि बाइक स्टाट रहदा स्थानीयहरु बन्द गरेर दुबै घाइतेलाई बाटोबाट उठाएर राखे । स्थानीयहरु एम्बुलेन्स बोलाएर उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाएको एक प्रत्यक्षदर्शीले भने ।
राजदेवी नगरपालिकामा ल्याब टेक्निसियन पदमा कार्यरत रहेका विनोद साहको अवस्था सामान्य भएपनि सोही एम्बुलेन्समा राखेर उपचारको लागि प्रदेशिक अस्पताल पठायो । दुबै बाईक घटनास्थलमै रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।