प्रत्येक प्रहरी युनिटमा राखिएका सादा पोशाकका (घुमुवा) प्रहरीको आतंक, व्यापारीलाई धम्काएर अबैध असुलीको आरोप

0 Shares

रौतहट, २२ असार । रौतहट जिल्लामा रहेका प्रहरी युनिटहरुमा सादा पोशाकमा खटिने भनिएका ‘घुमुवा प्रहरी’ को नाममा व्यापारीमाथि धम्की, अवैध रकम असुली तथा गैरकानुनी गतिविधि बढेको भन्दै स्थानीयले गम्भीर गुनासो गरेका छन् ।
स्थानीय श्रोतका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत वरिष्ठ हवल्दार मुनिलाल गुप्ताले व्यापारीलाई प्रहरी कार्यालयमा बोलाई मुद्दा हाल्ने, थुनामा राख्ने तथा विभिन्न कानुनी कारबाहीको डर देखाउँदै आर्थिक दबाब दिने गरेको आरोप लागेका हुन् ।
यसप्रकारको कार्यबाट स्थानीय व्यापारी समुदायमा त्रासको वातावरण सिर्जना भएको उनीहरूको भनाइ छ ।
प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले सादा पोशाकमा प्रहरी परिचालन गर्ने कार्यमा रोक लगाइसकेको अवस्थामा समेत मधेस प्रदेशका केही क्षेत्रमा यस्तो अभ्यास रोकिएको पाइएको नपाउदा स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
यसैगरी जिल्लाको मध्य क्षेत्र मानिएका गरुडा क्षेत्रमा इप्रका शिवनगरका सहायक हबलदार रतन यादव (घुमुवा प्रहरी) अपराध अनुसन्धानमा लाग्नुपर्नेमा व्यापारिक प्रयोजनमा खटेर आफना हाकिमलाई खुशी पार्नमा लागि परेका छन् । हाकिमलाई खुशी पार्न व्यापारीहरुलाई दुख दिने गरेको गम्भीर आरोप लागेका हुन् ।
यस्तै जिल्लाको प्रायः युनिटहरुमा घुमुवा प्रहरी राखेर अबैध असुली कार्य जारी राख्दै आएको पाइएका छन् । उनीहरू नियमविपरीत कार्यमा संलग्न रहेपनि कारवाही गर्ने निकाय बेखवर रहेको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख सिताराम रिजालले सादा पोशाकमा प्रहरी परिचालन नगरिएको स्पष्ट पारे । यदि कुनै प्रहरी कर्मचारी नियम विपरीत सादा पोशाकमा परिचालित भएको वा अधिकारको दुरुपयोग गरेको प्रमाणित भए कानुनअनुसार आवश्यक कारबाही गरिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।