गण्डक नहरको पानीमा २४ बर्षीया महिलाको शव फेला

0 Shares

रौतहट, २५ असार । रौतहटको राजपुर नगरपालिका–३ स्थित राजपुर–फतुवा सडकखण्ड नजिक रहेको गण्डक नहरको खाल्डोमा एक महिलाको शव फेला परेको छ ।
बिहीबार बिहान करिब ७ः२० बजेको समयमा नहरको पानीमा शव रहेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट अपराध अनुसन्धान टोलीसहित प्रहरी घटनास्थलमा पुगेर खाल्डोबाट महिलाको शव बाहिर निकाले हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक परोहा नगरपालिका–५ का शेख मोबिनो २४ बर्षीया श्रीमती मुस्कान खातुनको रुपमा शवको पहिचान खुलेको छ । शवलाई बाहिर निकालेर घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाए ।
घटनाको कारण खुल्न बाँकी रहेको र मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।