zoom app for alexa zoom app download pc download zoom on desktop windows 10 zoom app architecture free download zoom meeting app for windows 10 - free download zoom meeting app for windows 10

चिनियाँ नागरिक माथि जासुरी गरेको आरोपमा आउदो अप्रिलमा सजाय सुनाउने तयारी

   २३ पुष २०७८, शुक्रबार १६:५३  

वासिंगटन, २३ पुस । चिनियाँ सरकारलाई फाइदा पुर्याउने उद्देश्यबाट कृषि सम्बन्धी गोप्य दस्तावेज चोरी गरेको चिनियाँ नागरिक माथि आरोप लागेको अमेरिकी न्याय विभागले जनाएको छ ।
कृषि कम्पनी मोन्सेन्टोको व्यापार सम्बन्धि दस्तावेजलाई गोप्य रुपमा चोरी गरेर चिनियाँ सरकार समक्ष पुर्याएको चिनियाँ नागरिक माथि आरोप लागेको हो ।
कृषि कम्पनी मोन्सेन्टोको व्यापार गोप्य रुपमा चोरी गरको आरोप स्वीकार गरेको अमेरिकी न्याय विभागले जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ । झियाँग हाइतो, द्वारा नियोजित रुपमा मोन्सेन्टो र त्यसको सहायक कम्पनीले सन् २००८ देखि २०१७ सम्म आर्थिक जासुसी गर्ने षड्यन्त्रको एउटा कडिमा दोषी ठहर गरेको छ, यसले थप्यो । हाइटाओलाई अप्रिल ७ मा सजाय सुनाउने तयारी गरिएको रिपोर्टमा उल्लेख छ ।

एएन आई

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै