ठूलो लतमरी स्थित पोखरीमा भारतीय युवकको शव फेला

0 Shares

रौतहट, ३१ असार । रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लतमरी पोखरीमा एक युवकको शव फेला परेको छ ।
मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा भारत बिहारको मोतिहारी जिल्ला ढाका ग्राम पञ्चायत–३० का लाल मोहम्दका २३ वर्षीय छोरा मोहमद वजिरको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा मंगलवार राति ९ः३० बजेको समयमा एक युवकले पोखरीमा हाम फालेको भन्ने सूचना स्थानीय बासिन्दाबाट प्राप्त भएपछि प्रहरी चौकी मठियाबाट प्रहरी सहायक निरीक्षक राज कर्ण राउत र सशस्त्र प्रहरी बलको बीओपी औरैयाबाट सशस्त्र प्रहरी निरीक्षक बलबहादुर कुँवरको नेतृत्वमा खटिएका संयुक्त टोलीले रातभर खोजतलास जारी राखिएको थियो ।
आज बिहान करिब ९ः४५ बजे खोजतलासका क्रममा सोही पोखरीबाट युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
शवको सनाखत मृतकका दाजु जहिर अहमदले पहिचान गरेको उनले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको तथा उक्त घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको डिएसपी गौतमले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।