विश्रामपुरमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरको पूर्व स्वास्थ्य मन्त्री विरन्द्र सिहद्वारा उदघाटन

0 Shares

रौतहट, ९ साउन । रौतहटको विश्रामपुर नगरपालिका–२ स्थित नेपाल युवा क्लब (पुस्तकालय) परिसरमा आयोजित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर भव्य रूपमा संचालन भईरहेको छ ।
आर्थिक रूपमा विपन्न तथा मोतियाबिन्दुबाट पीडित ग्रामीण नागरिकहरुको घरदैलोमै गएर विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको एक दिने निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरको मधेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ (क) का प्रदेश सभा सदस्य वीरन्द्र प्रसाद सिंहले एक समारोहका बीच उदघाटन गरेपछि शिविर संचालनमा आएको हो ।
नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल पुरेनवा तथा नेपाल ब्रह्मर्षि समाज रौतहटको संयुक्त आयोजनामा शिविरको संचालन गरिएको छ ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्री सिंहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने धारणा व्यक्त गरे । उनले यस्ता सेवामूलक तथा मानवीय कार्यक्रमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा निरन्तर सहकार्य र सहयोग आवश्यक रहेको बताए ।
सोही अवसरमा उनले वृक्षारोपण कार्यक्रम गर्दै वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र स्वच्छ वातावरण निर्माणमा सबैले जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । स्वास्थ्य र वातावरण एकअर्का सँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकोमा दुवै क्षेत्रमा समान प्राथमिकता दिनुपर्ने उनको कथन थियो ।
यस अभियानबाट उपचारको पहुँचभन्दा टाढा रहेका तथा आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुगेको बताए । नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव तथा पूर्वमन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार ग्रामीण क्षेत्रमा गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।