why is my laptop mic not working on zoom zoom download meeting zoom download for hp laptop zoom old version 5.0 download install zoom client download - install zoom client download zoom meeting download for pc windows 10 64bit - zoom meeting download for pc windows 10 64bit latest version zoom download

माओवादी सुप्रिमो प्रचण्ड कोरोना पोजेटिभ

   २४ पुष २०७८, शनिबार १५:२१  

काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई कारोना संक्रमण पुष्टि गरिएको छ ।
माओवादी अध्यक्ष प्रचण्डको शुक्रवार साँझा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको उनको निजी सचिवालयले जानकारी दिएको हो । प्रचण्ड अहिले निजी निवासामा होम आइसोलेसनमा रहेको छ । प्रचण्डको सम्पर्कमा आएका सबै नेता एवं व्इक्तिहरु उच्च सतर्कता अपनाउदै कोभिड परिक्षण गराउन अनुरोध गरेको छन् ।
माओवादी नेताहरुमा कोभिड संक्रमणबाट अर्का नेता नारायणकाजी श्रेष्ठ पनि कोभिड संक्रमण भएको आज पुष्टि गरिएपछि माओवादी नेताहरु भेटघाट कार्यक्रम हालको लागि स्थगित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै