रौतहट वारको अध्यक्षमा हेमचन्द्रलाल कर्ण निर्वाचित

0 Shares

रौतहट, ९ साउन । रौतहट जिल्ला अदालत बार एसोसिएसन गौरको अध्यक्षमा अधिवक्ता हेमचन्द्रलाल कर्ण निर्वाचित भएको छ ।
बार एसोसिएसनको ९ सदस्यीय जिल्ला कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार कर्णले ३४ मत प्राप्त गर्दै विजयी भएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता लालबाबु रायले ३० मत प्राप्त गर्न सकेको प्रमुख निर्वाचन अधिकृत मुहम्मद मजरुल हकले जानकारी दिए ।
नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारहरूले गत मंगलबार उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा कुल ६४ मत खसेकोमा निर्वाचन परिणाम अनुसार उपाध्यक्ष पदमा रामदरेश प्रसाद ३४ मत प्राप्त गरे निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी रामईश्वर प्रसादले ३० मत प्राप्त गर्न सके ।
सचिवमा अफताव आलम र हरिश्चन्द्र पण्डितले समान ३२÷३२ मत प्राप्त गरेको छ । कोषाध्यक्ष पदमा जितेन्द्र कुमार सिंह र मो. अतिकुर रहमानले पनि समान ३२÷३२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत हकले जानकारी दिए ।
यी दुवै पदको अन्तिम टुंगो सम्बन्धित निर्वाचन प्रक्रिया अनुसार गरिने जनाइएको छ ।
सदस्य पदतर्फ रतिशकान्त झाले ४३ मत, जयनारायण मुखियाले ४१ मत, सुरेश प्रसाद श्रीवास्तवले ४० मत, सुनिल कुमार जयसवालले ४० मत तथा हरि बहादुर कार्कीले ३९ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।