रौतहट, १३ साउन । सुनसरी घटनालाई लिएर हिन्दु सम्राट सेनाद्वारा रौतहट सदरमुकाम गौरमा साँकेतिक रुपमा विरोध प्रदर्शन गरिएका छन् ।
हिन्दु सम्राट सेना गौर नगर समितिका अध्यक्ष मनोज यादवको नेतृत्वमा सुनसरीमा भएको नरसंहारका विरुद्ध गौरको घण्टाघर स्थित चोकबाट निस्किएको शान्तिपूर्ण जुलुश प्रदर्शन नगरको परिक्रमा गरेका हुन् ।

शान्तिपूर्ण प्रदर्शनमा हिन्दु राष्ट्र कायम गर, हिन्दुलाई मार्न पाइदैन, दोषिलाई कारवाही गर, रोहिंगीया मुस्लिमलाई देशबाट निकाला गर, हिन्दु एकता जिन्दावाद लगायतका नाराहरु घन्काउदै नगरको परिक्रमा गरे । उक्त शान्तिपूर्ण प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रहरी प्रशासन गम्भीर भएर सुरक्षाको सम्पूर्ण उपायहरु अपनाएको देखिन्थ्यो ।
नेपाल प्रहरीका डिएसपी बसन्त गौतम आफैले कामण्डिंग गरे भने सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहदा जुलुश शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन