zoom app for friends download zoom 2022 zoom meeting download windows 10 64 bit lenovo laptop webcam not working zoom zoominfo pricing 2022 zoom download poll results zoom app for teaching

पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण पुष्टि

   २७ पुष २०७८, मंगलवार २०:००  

रौतहट, २७ पुस । पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ६ सय ४८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यसैगरी कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७ जनाले ज्यान गुमाइसकेको छ । त्यस्तै थप ३ सय १३ जना निको हुँदा भए संगै नेपालमा ८ लाख १४ हजार ७ सय ९८ जना ठिक भइसकेका छन । हाल नेपालमा ९ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेमो मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै