युवा समाजसेवी सन्तोष पौडेलद्वारा “गौरमा निःशुल्क एन्टी–रेबिज खोप शिविर, पहिलो दिन ३० कुकुरलाई खोप”

0 Shares

रौतहट, २३ साउन । युवा समाजसेवी एवं नीजि क्षेत्रमा शैक्षिक संस्था संचालन गर्ने संचालक सन्तोष पौडेलको पछिल्लो समयमा गरिएको समाजसेवा एवं मानविय कार्यको चौतर्फी रुपमा सराहना भईरहेका छन् ।
यसैक्रममा राज्यले गर्नुपर्ने कार्य समेत उनले आफनै लगानी एवं सक्रियतामा गर्न थालेपछि उक्त कार्यको प्रशंसा हुनु स्वभाविकै हो । कुकुरबाट मानिसमा सर्न सक्ने रेबिज रोगको जोखिम न्यूनीकरण तथा कुकुरको स्वास्थ्य संरक्षणका लागि रौतहटको सदरमुकाम गौरमा निःशुल्क एन्टी–रेबिज खोप शिविर सञ्चालन गरियो ।
कुकुर प्रेमीहरूको पहलमा आयोजित शिविरको पहिलो दिन ३० वटा कुकुरलाई एन्टी–रेबिज खोप लगाइएको आयोजकले जनाए । खोप लगाउन बाँकी कुकुरलाई समेत क्रमशः खोप लगाउँदै जाने तयारी रहेको बताइएको छ ।
कुकुरलाई घरपालुवा जनावरको रुपमा रहेपनि घरपालुवालाई स्वस्थ राख्नुका साथै मानिस र समुदायलाई रेबिज जस्तो गम्भीर रोगबाट सुरक्षित राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको छ । विशेषगरी सडक तथा घरपालुवा कुकुरको स्वास्थ्यप्रति समुदायमा जनचेतना बढाउने लक्ष्य अभियानले लिएको छ ।
अभियानका पहलकर्ता पौडेलले कुकुरको स्वास्थ्य र समुदायको सुरक्षाका लागि आफूहरूले पहिलो पटक यस्तो अभियान थालेको बताए । उनले आगामी दिनमा पनि यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए ।
आयोजकले रेबिजको जोखिम घटाउन कुकुरलाई नियमित एन्टी–रेबिज खोप लगाउन आवश्यक रहेको भन्दै कुकुर पालक तथा सरोकारवालालाई खोप अभियानमा सहभागी हुन आग्रह समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।