प्रधानमन्त्री साहसँग राजदूत श्रीवास्तवले गरे भेटघाट, नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउने प्रतिबद्धता

0 Shares

रौतहट, २५ साउन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र साहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, आपसी हित तथा सहयोगका विभिन्न क्षेत्रबारे महत्वपूर्ण छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएका हुन् ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री साहलाई बधाई दिँदै नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै दुई देशबीचको सहकार्य र साझेदारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
भेटका क्रममा प्रधानमन्त्री साहले पनि भारतसँग नेपालको ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्नेमा जोड दिए । उनले आपसी हितका क्षेत्र पहिचान गरी सहकार्यलाई थप प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक रहेको बताइएको छ ।
प्रधानमन्त्री र भारतीय राजदूतबीचको भेटलाई नेपाल–भारत सम्बन्ध तथा विकास सहकार्यलाई थप गति प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।