प्रहरी हिरासतबाट थुनुवा छुटाइदिने भन्दै रकम असुल्ने व्यक्ति पक्राउ, अर्का आरोपी फरार

0 Shares

सर्लाही, २५ साउन । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई रकम लिएर छुटाइदिने भन्दै रकमको कारोबार गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको अर्का व्यक्ति फरार भएपछि तिनको खोजी तीव्र पारेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएका मानिसलाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम लिएको आरोपमा विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचैन भन्ने अवधेश चौधरीलाई पक्राउ गरिएको छ ।
चौधरीले सोही स्थानका राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावमा पारेर हिरासतमा रहेका व्यक्तिलाई छुटाउन रकम लिएको गम्भीर आरोप छ । चौधरीलाई साउन २३ गते पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाए ।
घटना सार्वजनिक भएपछि फरार रहेका राजेन्द्र रायको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए ।
प्रहरीले नागरिकलाई ठगी तथा गैरकानुनी रकम असुलीबाट सचेत रहन आग्रह गर्दै नेपाल प्रहरीले प्रदान गर्ने सबै प्रकारका प्रहरी सेवा निःशुल्क हुने डिएसपी गौतमले स्पष्ट पारे । कसैले प्रहरीको नाममा रकम मागे वा यस्तै गतिविधि गरेको थाहा पाए तत्कालै प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।