स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पोषण सम्बन्धि क्षमता विकास कार्यक्रम

675 Shares

मत्सरी (रौतहट), २८ पुस । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी स्थित स्वास्थ्य चौकी मा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ पोषण सम्बन्धी एक दिने क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दुर्गा भगवती गाउँपालिकाद्धारा स्वास्थ्य चौकीमा बुधवार आयोजित क्षमता विकास अभिमुखीकरण कार्यक्रममा उपस्थित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पोषण सम्बन्धी स्वास्थ्यकर्मी शतिषचन्द्र झाले जानकारी दिए । कोभिडको समयमा आफू स्वस्थ्य रहदै आफनो टोल छिमेकीलाई स्वस्थ्य राख्ने, साबुन पानीले हात धुने, सेनेटाइजरको प्रयोग गर्ने र मास्क प्रयोग गर्ने विधिको साथै पोषण सम्बन्धी आवश्यक जनचेतना जगाउनु आवश्यक रहेको उनले बताए ।
सो कार्यक्रममा गाउँपालिकामा बहुक्षेत्रीय पोषण योजना फाँटका संयोजक अनिश कुमार ले बढ्दै गएको कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीहरुले अपनाउनुपर्ने सचेतनाको साथै बालबालिकाहरुलाई पोषण सम्बन्धी जानकारी गराउने उद्देश्यबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एक दिने ओरिएन्टेशन कार्यक्रम संचालन गरिएको जानकारी दिए ।
सो कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, वडा सचिव, निर्वाचित जनप्रतिनिधि, संचारकर्मी सहित २० जनाको उस्थिति रहेको बहु क्षेत्रीय पोषण योजना दुर्गाभगवतीका सहाकय कर्मचारी मनोज रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।