डा. राजेन्द्र विमलको निधनमा मधेश सरकारका कार्यालयमा एक मिनेट मौनधारण गरिने

0 Shares

जनकपुरधाम, २ भदौं । वरिष्ठ साहित्यकार, भाषाविद् तथा समालोचक प्रा. डा. राजेन्द्र विमलको निधनप्रति मधेश प्रदेश सरकारले शोक व्यक्त गर्दै शुक्रबार प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय तथा निकायहरुमा एक मिनेट मौनधारण गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार बिहान ठीक ९ बजे सबै मन्त्रालय, सचिवालय, आयोग तथा सरकारी निकायमा मौनधारण गरिने निर्णय गरिएको हो ।
मधेश तथा मिथिला क्षेत्रको भाषा, साहित्य, संस्कृति र सामाजिक जीवनलाई नेपाली तथा मैथिली साहित्यमा स्थापित गर्न डा. विमलले महत्वपूर्ण योगदान दिएका थिए । उनको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रदेश सरकारले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।