जुडिवेला स्थित कृषि फर्मको गोठमा भीषण आगलागी, ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

0 Shares

रौतहट, १३ भदौं । रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेला स्थित एकीकृत कृषि फर्मको गाई गोठमा शनिवार विहान अचानक आगलागी हुँदा ७ वटा चौपाया जलेर मरेपछि करिब ९ लाख मूल्य बराबरको क्षति भएको छ ।
आज विहान ५ बजेको समयमा सन्तोषी बस्नेतको आचार्य एकीकृत कृषि फर्मको गोठमा अचानक आगलागी भएपछि उक्त क्षति भएको हो ।
आगो लागेको सूचना प्रहरीले विहान सवा ६ बजे ढिलो पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा अस्थायी प्रहरी पोस्ट जुडीबेलाबाट प्रहरी टोली घटनास्थल परिचालन गरिएका थिए ।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ६ः५० बजेको समयमा आगो माथि पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । आगलागीमा परेर ४ वटा गाई, २ वटा गाईका बाच्छा र १ वटा भैंसी जलेर मरेका रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमलले जानकार िदिए । यस्तै, २ वटा गाई र १ वटा खसी जलेर घाइते अवस्थामा उद्धार गरिएको उनले भने ।
प्रहरीको प्रारम्भीक अनुसन्धानबाट उक्त आगलागीबाट ९ लाख मूल्य बराबरको धनमाल क्षति भएको बताइएको छ ।
आगलागीको कारण तत्काल खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।