बाढीपीडितलाई गौर आँखा अस्पतालको १० लाख भन्दा बढिको सहयोग

0 Shares

रौतहट, १६ भदौं । नेपाल नेत्रज्योति संघद्वारा संचालित गौर आँखा अस्पतालले पनि बाढी पिडितका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख भन्दा बढि रकम जम्मा गरेका छन् ।
गौर आँखा अस्पताल पुरेनवा, जिल्ला नेत्रज्योति संघ शाखा कार्यालय गौर पुरेनवा र आँखा अस्पतालको कर्मचारीहरु दुई दिनको तलव गरेर १० लाख ११११ रुपैया प्रधानमन्त्री राहत कोषमा जम्मा गराएर मनकरी हात बढाएका हुन् ।
संघको शाखा सचिव बच्चा यादवका अनुसार रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशुली नदीमा तिब्बतबाट आएका विनाशकारी बाढीको प्रकोपमा परेर ठूलो जनधनको क्षति हुँदा न्यून भएपनि बाढी पीडितको लागि आलो घाँउ माथि मलहम लगाउने काम आयोस भनेर उक्त रकम जम्मा गराइएको छ ।
यसअघि परोहा नगरपालिकाले ५ लाख, विभिन्न संघसंस्थाहरु तथा आम नागरिकहरु सिधै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने क्रम जारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।