तिब्बती बाढीको प्रकोपः मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो, अझ सयौं नागरिक वेपत्ता

0 Shares

रौतहट, १७ भदौं । रसुवा र नुवाकोटलाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी तथा पहिरोमा परेर हालसम्म १ हजार ११४ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले सम्म बाढीमा परेर १११४ जनाको मृत्यु भएको छ भने सयौं नागरिकहरु अझै बेपत्ता भएको हो ।
प्राधिकरणद्वारा सार्वजनिक गरिएको विवरणमा बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । प्राप्त विवरण अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, गोरखामा ६६, तनहुँमा ३५, नवलपरासी पूर्वमा १७७, नवलपरासी पश्चिममा १९० र चितवनमा ३४८ जनाको शव प्राप्त भएको छ ।
बाढीपछि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान तीव्र पारिएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ३१४ सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन गरिएको प्राधिकरणले जनाए ।
हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । जोखिममा रहेका नागरिकको उद्धारसँगै प्रभावित परिवारलाई राहत तथा अत्यावश्यक सामग्री पुर्याउने काम समेत जारी रहेको बताइएको छ ।
प्राधिकरणले प्रभावित क्षेत्रमा ३७ ट्रक र ३७ वटा साना सवारीसाधन मार्फत अत्यावश्यक खाद्य सामग्री पठाइएको छ । दुर्गम तथा सडक पहुँच अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टर मार्फत समेत राहत सामग्री पुर्याइएको छ । बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय र सम्बन्धित निकायहरू परिचालन गरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।