कानुनका विद्यार्थीमाथि कारबाही गर्ने बार काउन्सिल अफ इन्डिया (BCI) को अधिकार छैनः सुप्रिम कोर्ट

0 Shares

नयाँ दिल्ली, १८ भदौं । भारतको सर्वोच्च अदालतले कानुनका विद्यार्थीमाथि कुनै पनि अनुशासनात्मक वा दण्डात्मक कारबाही गर्ने अधिकार बार काउन्सिल अफ इन्डिया (BCI) सँग नरहेको स्पष्ट गरेको छ ।
सर्वोच्च अदालतले ‘एडभोकेट्स ऐन, १९६१’ अन्तर्गत BCI को अनुशासनात्मक क्षेत्राधिकार दर्ता भएका अधिवक्ता सम्म मात्र सीमित रहेको ठहर गरेको हो ।
दीक्षान्त समारोहमा प्रधानन्यायाधीश (CJI) लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णयप्रति असहमति जनाएका कारण सन् २०२६ ब्याचका विद्यार्थीलाई व्यावसायिक रूपमा दर्ता हुनबाट रोक्ने प्रयास विरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिए ।
यो रिट NALSAR का दुई पूर्वविद्यार्थीले BCI र त्यसका अध्यक्ष मनन कुमार मिश्र विरुद्ध दायर गरेका थिए ।
रिट निवेदनमा BCI बाट जारी गरिएका पत्रहरूले विद्यार्थीहरूको वाक् तथा अभिव्यक्ति स्वतन्त्रता एवं संगठित हुने संवैधानिक अधिकारमा ‘चिलिङ इफेक्ट’ पार्न सक्ने दाबी गरिएको थियो ।
सुनुवाइका क्रममा अदालतमा उपस्थित BCI अध्यक्ष मिश्रले विद्यार्थी माथि छानबिन गर्न NALSAR लाई तथा उनीहरूलाई अधिवक्ताका रूपमा दर्ता हुनबाट रोक्न राज्य बार काउन्सिलहरूलाई पठाइएका सम्बन्धित पत्रहरू तत्काल फिर्ता लिइसकेको जानकारी गराएका थिए ।
सर्वोच्च अदालतको यसप्रकारको फैसलाले कानुन अध्ययनरत विद्यार्थीमाथि बार काउन्सिलको अधिकार क्षेत्रबारे महत्वपूर्ण कानुनी स्पष्टता दिएको छ । साथै, विद्यार्थीहरूको अभिव्यक्ति स्वतन्त्रता र संगठन गर्ने अधिकारमा व्यावसायिक नियामक निकायले हस्तक्षेप गर्न सक्ने सीमाबारे समेत महत्वपूर्ण सन्देश दिए । श्रोतः द हिन्दु

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।