चाडपर्वमा डिजे तथा अश्लील नाचगानमा रौतहट प्रशासनको कडा चेतावनी, उल्लंघन गरे कारबाही हुने

0 Shares

रौतहट, १८ भदौं । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को आवाजमा डिजे तथा लाउडस्पिकर बजाउने र अश्लील नाचगान नगर्न–नगराउन आग्रह सहित कडा चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरले आज विहिवार सार्वजनिक अपिल जारी गर्दै विवाह, व्रतबन्ध, मेला, जात्रा तथा महोत्सव जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा चर्को आवाजमा डिजे, लाउडस्पिकर बजाउने र सार्वजनिक स्थानमा हो–हल्ला गर्ने कार्यले ध्वनि प्रदूषण बढाउनुका साथै दैनिक जनजीवन, बिरामीको स्वास्थ्य, अध्ययन–अध्यापन तथा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समेत असर पार्ने भएको हुँदा उक्त कार्य नगर्न र नगराउन चेतावनी दिएको हो ।
प्रशासनले विशेषगरी अश्लील नाचगानका कारण महिला तथा बालबालिकामा असहजता र नकारात्मक प्रभाव पर्ने भन्दै यस्ता गतिविधि पूर्ण रूपमा रोक्न जिल्लावासीलाई आग्रह गरे ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालद्वारा जारी सूचनामा सार्वजनिक अपिलको उल्लंघन गर्ने जो–कोही माथि कानुन बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी दिए ।
चाडपर्वको नाममा मनोरञ्जन गर्ने क्रममा अरूको स्वास्थ्य, शान्ति र सामाजिक वातावरणमा असर नपार्न आग्रह गर्दै जिम्मेवार र मर्यादित रूपमा पर्व मनाउन जिल्लावासीलाई अनुरोध उनले गरे ।
प्रशासनले जारी गरेको अनुरोध सँगै अब चाडपर्वका नाममा रातिसम्म चर्को डिजे बजाउने तथा अश्लील कार्यक्रम सञ्चालन गर्नेहरू प्रशासनको निगरानी रहने समेत जारी अपिलमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।