एमालेको जिल्ला अधिवेशन कटहरियामा सुरु

   १ माघ २०७८, शनिबार १८:२९  

कटहरिया (रौतहट), १ माघ । नेकपा एमालेको जिल्ला अधिवेशन रौतहटको कटहरियामा शनिवार सुरु भएको छ ।
जिल्ला अधिवेशनलाई एमालेका उप महासचिव प्रदिप ज्ञावलीले उदघाटन गरेको छ । जिल्ला अधिवेसनमा साढे सात सय प्रतिनिधिको सहभागिता रहेको जिल्ला अध्यक्ष तुलसीराज गिरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै