पर्साको पकाहामैनपुर क्षेत्रबाट ११४ किलो गाँजासहित धादिङका २१ वर्षीय युवक राजन चेपाङ प्रहरी नियन्त्रणमा

0 Shares

पर्सा, २० भदौं । पर्सा प्रहरीले सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजा राखिएको कार सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस नोटमा, विशेष सूचनाका आधारमा इलाका प्रहरी कायाृल्य पोखरिया र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त टोलीले पकहामैनपुर गाउँपालिका–१ स्थित तिलावेपुलमा बा. १८ च. ३६५७ नम्वरको कारलाई रोकेर खानतलासी गर्दा डिक्की भित्र लुकाएर राखिएको अवस्थामा १२ वटा पोका नियन्त्रणमा लिए ।
प्रहरीले कार चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका–८ का २१ बर्षीय राजन चेपाङलाई नियन्त्रणमा लिएको जानकारी दिदै पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी चक्रबहादुर मल्लले नियन्त्रणमा लिएका चालक चेपाङ र बरामद गाँजासहितको सवारी साधनलाई प्रहरी निगरानीमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।
डिएसपी मल्लले लागूऔषध ओसारपसार तथा कारोबार विरुद्ध सुक्ष्म निगरानी र कारवाहीलाई थप कडाइ गरिएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।