जेन–जी पुस्ताको विद्रोहको सम्झनामा आज जेन–जी दिवस मनाइदै, देशभर सार्वजनिक बिदा

0 Shares

रौतहट, २३ भदौं । २०८२ साल भदौं २३ गते भएको जेन–जी पुस्ताको विद्रोहले मुलुकको राजनीतिमा ठूलो परिवर्तन भएको परिणाम नै आज जेन–जी पुस्ताको सरकार गठन भएका छन् ।
जेन–जी पुस्ताको आन्दोलन तथा दबाबपछि तत्कालीन सरकार विघटन भई पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना, सम्मान र योगदानको कदर गर्दै सरकारले आज जेन–जी शहीद दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ ।
राजनीतिक परिवर्तनका लागि भएको उक्त आन्दोलनमा जीवन गुमाउने युवाहरूको बलिदानलाई स्मरण गर्दै विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम आयोजना गरिँदै मनाइरहेका छन् । जेन–जी पुस्ताको विद्रोहलाई देशमा महत्वपूर्ण राजनीतिक परिवर्तन भएको इतिहास साक्षी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।