गरुडा नगरपालिकाको भिमडावर स्थित तीन घरमा चोरी, प्रहरी अनुसन्धानको क्रममा लोडेड कटुवा पेस्तोल फेला

0 Shares

रौतहट, २ असोज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनालाई अनुसन्धान गर्ने क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, भिमडावर गाउँमा चोरी भएको समाचार पाउना साथ घटनास्थलमा खटिएका प्रहरी टोलीले आज बिहान ९ः३० बजेको समयमा अनुसन्धानकै क्रममा एक राउण्ड गोली लोड भएको लोडेड कटुवा पेस्तोल बरामद गरेको हो ।
स्थानीय दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकाको आग्लो भाँचेर घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमीका तीन थान मोबाइल चोरेर लगेको छ । यसैगरी, मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाए ।
यस्तै रामाज्ञा साहको घरको माथिल्लो ढोकाबाट प्रवेश गरी कोठामा रहेको टिनको बाकस भित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी गरेको लगेको बताइएको छ ।
घटनापछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा दयाराम साहकै खपडाको छानो भएको भुई तल्ले घरको बरण्डामा रहेको खाटबाट एक थान लाइभ राउण्ड लोडेड कटुवा पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
बरामद भएको पेस्तोल नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।