उपचारका लागि गरुडा तर्फ आउदै गरेका युवक लालबकैया पुलबाट खोलामा हाम फाल्यो, बेपत्ता युवकको खोजीमा गोताखोर परिचालन

0 Shares

एआई प्रविधिबाट तयार पारिएका साँकेतिक तस्वीर

रौतहट, ९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट एक युवक खोलामा हाम फालेर बेपत्ता भएका छन् ।
उपचारका लागि गरुडा तर्फ आउदै गरेका बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव लालबकैया खोलामा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
यादव मानसिक स्वास्थ्य सम्बन्धी समस्याबाट ग्रसित रहेको व्यक्ति भएको र शुक्रबार दिउँसो मोटरसाइकलमा पछाडि सवार भएर उपचारका लागि गरुडा तर्फ आउदै गरेको अवस्थामा लालबकैया पुलमा मोटरसाइकलबाट ओर्लिएका थिए ।
बागमती प्रदेश–०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलमा आफ्ना दाजु सिकिन्द्र यादवसँग उपचारको लागि आउदै गरेका सचिन्द्र पुलमा पुगेपछि मोटरसाइकलबाट ओर्लिएर लालबकैया खोलामा हाम फालेको प्रारम्भिक विवरणमा खुलेको रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
घटना दिउँसो करिब १ बजे भएपनि इप्रका मौलापुरलाई २ बजे मात्रै जानकारी गराइएपछि प्रहरी निरीक्षक भरत केसीको कमाण्डमा १७ जना र
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको कमाण्डमा गोताखोर सहित ७ जनाको टोली परिचालन गरिएको डिएसपी गौतमले बताए ।
खोलामा सामान्य भन्दा बढि पानीको बहाव रहेको हुँदा वेपत्ता युवकको खोजी कार्य जारी रहेको तथा यादव खोलामा कुन कारणले हाम फाले भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी गौतमले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।