लालबकैयाको पुल र सम्भावित कटान–डुबान क्षेत्रको सुरक्षा निकायद्वारा निरन्तर रुपमा स्थलगत अनुगमन

0 Shares

रौतहट, ११ असोज । अविरल बर्षा पश्चात लाल बकैया नदीमा आएको बाढीबाट सम्भावित कटान–डुवान लगायतका क्षतिलाई न्यूनिकरण गर्न रौतहटको सुरक्षा निकाय निरन्तर रुपमा स्थलगत अनुगमन निरीक्षण गरेर सुक्ष्म निगरानी गरिरहेका छन् ।
रौतहटको राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलाको पुल, बाँध तथा सम्भावित कटान र डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएका हुन् ।
आइतबार बिहान देखि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा स्थानीय जनप्रतिनिधि सहितको टोलीले लालबकैया खोलाको पुल, बाँध र जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने क्रम जारी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
अनुगमन टोलीमा नारायण दल गणका प्रमुख सेनानी विश्वास विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सीताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी, राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक कुमार बुढाथोकी लगायतका सुरक्षा अधिकारी तथा मौलापुरका नगरप्रमुख रिनाकुमारी साह सहित स्थानीय जनप्रतिनिधिहरू सम्भावित जोखिम क्षेत्रमा निगरानी बढाएको छ ।
५०–५५ जनाको टोलीले पुल, बाँध तथा खोलाको आसपासका सम्भावित कटान र डुबान हुने स्थानको अवस्थाबारे स्थलगत निरीक्षण तथा निगरानी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
यसैबीच, सम्भावित जोखिमलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय राजपुरबाट प्रहरी नायब निरीक्षक खिमबहादुर बिडारीको कमाण्डमा प्रहरी टोलीसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।