भीआईपी पक्राउबारे सरकारलाई प्रचण्डको चेतावनीः ‘सरकारले ठूलो मूल्य चुकाउनु पर्छ’

0 Shares

रौतहट, १२ असोज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गर्ने क्रम जारी रहे सरकार त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मी सँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी कुटेर बुहारी तर्साउन खोजेको’ नियत राखेको भए त्यो सरकारकै लागि घातक हुने बताए । उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रह गरे ।
‘सुरक्षा थ्रेट’ का नाममा पक्राउ गरिएको विषय सामान्य मानिसले समेत बुझ्ने खालको बहाना मात्र भएको प्रचण्डको दाबी गरे । सांच्चिकै सुरक्षा जोखिम भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गर्नु पर्ने उनको तर्क थियो ।
यसैगरी, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले अहिले उठाउनु पर्ने विषय नै उठाएको प्रचण्डले प्रतिक्रिया दिए । महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनलाई स्वाभाविक भन्दै त्यसलाई लिएर अनावश्यक बढाइ चढाइ गर्न आवश्यक नरहेको उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।