zoom download for pc free download what zoom app do i download universal zoom download zoom download for windows 11 laptop - zoom download for windows 11 laptop open zoom.us download how do download zoom zoom meeting recording download

चन्द्रपुरमा संचालनमा आए एक्युरियम हाउस

   ५ माघ २०७८, बुधबार ०७:४७  

चन्द्रपुर (रौतहट), ५ माघ । रौतहट जिल्लाको उत्तरी भेग पुर्वपश्चिम राजमार्गमा अवस्थित चन्द्रपुरमा जिल्लाकै पहिलो पटक एक्युरियम हाउस संचालनमा आएको छ ।
सौकिया मानिसहरुले घर तथा शोको लागि होटल राखिने गरिएको एक्युरियम खोज्न जिल्ला बाहिर वा सिमा पारी जानु पर्ने बाध्यता समाप्त हुँदै चन्द्रपुरमा संचालमा आएको एक्युरियम हाउसबाट सजिलै किन्न पाइन्छ ।
चन्द्रपुरका स्थानीय युवा सन्दीप आचार्यले संचालनमा ल्याएको सो हाउसमा आर्कषक किसिमका घर तथा होटल सजावटका लागि समाग्रीहरु उपलब्ध रहेका छन् । चन्द्रपुर एक्युरियम हाउसमा माछाको दाना, माछा, लक्की ब्याम्बा,े ईटेरियर प्लान्ट, फिल्टर एयर पम्म लगाएतका एक्युरियमका सबै समान उपलब्ध रहेको संचालक आचार्यले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै