632
Shares
गरुडा (रौतहट), ५ माघ । रौतहटको गरुडामा एक दिने निशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
श्री दृुर्गा भवानी यादव प्रतिष्ठान गरुडा ५ द्धारा आयोजित निशुल्क आँखा परिक्षण शिविरमा ११६ जनाले आँखाको परीक्षण गरएका थिए । परीक्षण गराएको मध्ये ४३ जनामा मोतियाबिन्दु बाट ग्रसित रहेको देखियो ।
गौर आँखा अस्पतालकी विनिता केशरी र शिवकुमार यादव सहितको चिकित्सकहरु एवं प्राविधिक टोलीद्धारा मंगलवारले आँखा परिक्षण गर्ने शिविर संचलान गरिएको प्रतिष्ठानको अध्यक्ष वृजकिशोर यादवले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन