zoom app download download zoom meeting software for windows zoom install msi zoom app error code 5003 zoom escaper download join zoom meeting with id & password - join zoom meeting with id & password

बलिदानी दिवशको अवसरमा क्रिकेट प्रतियोगिता

   ५ माघ २०७८, बुधबार ०८:५४  

रौतहट, ५ माघ । वलिदानी दिवशको अवसरमा नेपाल पत्रकार महासंघ रौतहटद्धारा मैत्रीपूर्ण क्रिकेट म्याच आज गौर स्थित राइस मिल्समा हुँदैछ ।
सहिदहरुको सम्झनामा नेपाल पत्रकार महासंघ रौतहट शाखाद्धारा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पत्रकार र कर्मचारीको विचमा प्रतिष्पर्धा हुने भएको हो ।
गौर राइस मिल्सको खेल मैदानमा हुने क्रिकेट प्रतियोगिता आज दिउसो १२ बजे देखि हुने आयोजक संस्था नेपाल पत्रकार महासंघको अध्यक्ष प्रेमचन्द्र झाले बताए । मैत्रीपूर्ण खेललाई हेर्न समस्त जिल्लाबासी संग झाले अनुरोध गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै