प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई ‘परिणाममुखी’ बनाउने तयारी, मिति अझै अनिश्चित

0 Shares

रौतहट, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई परिणाममुखी बनाउने तयारी जुट्ने तथा उक्त भ्रमण उपयुक्त समयमा हुने बताए ।
तर भ्रमणको उपयुक्त समय एवं औपचारिक मिति भने अहिलेसम्म तय नभएको उनले स्पष्ट पारे ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा प्राप्त भएको स्मरण गराए ।
उनले उक्त निमन्त्रणालाई नेपाल सरकारले सुरुदेखि नै सकारात्मक रूपमा लिएको छ । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं, सरकार बन्नासाथ सम्माननीय प्रधानमन्त्रीज्यूलाई निम्तो आएको थियो र त्यसलाई हामीले सकारात्मक रूपमा लिएका थियौं,’ मन्त्री खनालले भने, ‘उपयुक्त अवसर पारेर एउटा परिणाममुखी भ्रमण गर्ने हाम्रो तयारी हुनेछ ।’
प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति कहिले तय हुन्छ भन्ने प्रश्नमा मन्त्री खनालले अहिले सम्म यकिन नभएको जवाफ दिए ।
‘आजको अवस्था सम्म कहिले हुन्छ भन्ने यकिन छैन । तर भ्रमण सकेसम्म फलदायी र परिणाममुखी होस् भन्नेमा दुवै पक्षको अपेक्षा र चाहना छ,’ उनले भने ।
नेपाल र भारत दुवै पक्षले भ्रमणलाई औपचारिकतामा सीमित नगरी परिणाममुखी बनाउने चाहना राखेको उनका धारणा रहेको छ । भ्रमणको मिति भने आपसी छलफल र उपयुक्त समय तय भएपछि निर्धारण हुने संकेत उनले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।