स्रोत नखुलेको एक लाख भन्दा बढि भारतीय नोट सहित दुई विदेशी नागरिक गौर भन्सार क्षेत्रबाट पक्राउ

0 Shares

एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक तस्वीर हो ।
रौतहट, १६ असोज । रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको भारतीय नोट सहित दुई जना विदेशी नागरिक पक्राउ गरिएको छ ।
गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा एक लाख साढे आठ हजार भारतीय नोट फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
भारत विहारको शिवहर जिल्ला अन्तर्गत रामपुर थानाको भटहा गाउँ बस्ने मोहन गिरीका २२ वर्षीय छोरा करणकुमार गिरी र सोही स्थानका रामेश्वर रायका ३५ वर्षीय छोरा लालबाबु रायलाई पक्राउ गरिएको प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले बताए ।
नोट सहित पक्राउ गरिएका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको डिएसपी गौतमले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।