गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ताः सीमा सुरक्षा र अपराध नियन्त्रणमा जोड

0 Shares

नयाँ दिल्ली, २८ असोज । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
प्रथम बिमस्टेक गृहमन्त्री स्तरीय बैठकका अवसरमा भएको भेटमा दुई देशबीचको सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।
भारत स्थित नेपाली राजदूतावासका अनुसार भेटवार्तामा सीमा व्यवस्थापनमा समन्वय बढाउने, सीमापार हुने अपराध नियन्त्रण गर्ने तथा विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढी तथा पहिरो पछि भारतले उपलब्ध गराएको समय सापेक्ष सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
गुरुङले सार्वभौम समानता, आपसी सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हितका लागि व्यावहारिक सहयोगलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपाल र भारतबीच खुला सीमा, आवागमन तथा साझा सुरक्षा चासोलाई ध्यानमा राख्दै सीमापार अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा सहकार्यलाई प्रभावकारी बनाउने विषय भेटवार्ताको प्रमुख प्राथमिकतामा राखेर छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।