पत्रकार सरोज मिश्रलाई मातृशोक

0 Shares

रौतहट, १५ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिका–४ निवासी पत्रकार सरोज मिश्र (दीपेन्द्र मिश्र) लाई मातृशोक परेको छ ।
पत्रकार मिश्रको ७५ बर्षीया आमा मालती देवी मिश्रको शनिबार उपचारका क्रममा भरतपुर सामुदायिक अस्प्तालमा निधन भएको हो ।
स्वर्गीय मालतीको भरतपुर सामुदायिक अस्पतालमा आन्द्राको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भए पनि उपचारकै क्रममा शनिबार दिउँसो ३ः१५ बजेको समयमा उनको निधन भएको पत्रकार मिश्रको पारिवारिक श्रोतबाट बुझिएका छन् ।
स्वर्गीय मालती देवी, स्वर्गीय राजकान्त मिश्रकी धर्मपत्नी हुन् । उनका श्रीमान् राजकान्त मिश्रको २०६३ सालमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।
मालती देवीका छोरा सरोज मिश्र प्रेस चौतारी नेपालका जिल्ला सदस्य हुनुका साथै विभिन्न संचारमाध्यममा आबद्ध रहेर सक्रिय रुपमा पत्रकारिता गर्दै आएका छन् ।
स्वर्गीय राजकान्त मिश्र चन्द्रपुर नगरपालिका–४ स्थित दुर्गा माध्यमिक विद्यालय, ठारा टोलका संस्थापक प्रधानाध्यापक थिए । शिक्षा क्षेत्रमा योगदान पुर्याएका मिश्रको निधनपछि परिवारले यसअघि नै अभिभावक गुमाएको थियो ।
पत्रकार मिश्रलाई परेको मातृशोकप्रति सञ्चारकर्मी, पत्रकार तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । साथै दिवंगत आमा मालती देवीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुखको घडीमा शोकाकुल परिवारलाई धर्यधारण गर्न क्षमता इश्वरले प्रदान गरुन भने तराई टप ले कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।