काठमाडौं तर्फ जादै गरेका दुई नाइट बसबाट दुई लाख भन्दा बढिको सुर्ती र अन्जिर रौतहट प्रहरीद्वारा बरामद

0 Shares

रौतहट, १९ कार्तिक । रौतहट प्रहरीले चन्द्रपुर नगरपालिका–९ डुमरियाबाट भन्सार छलेर नाइट बसमा राखेर काठमाडौं तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा सुर्ती र अन्जिर बरामद गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी गरिएका प्रेस नोटमा, बुधवार राति साढे ९ बजेको समयमा इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएका प्रहरी टोलीले काठमाडौ तर्फ जादै गरेका प्रदेश ०३–००१ ख २५४० नम्बरको ‘नेपाल दर्शन’ बसबाट ३ बोरा (१०० केजी) सुर्ती र ११ कार्टुन (११० केजी) अन्जिर बरामद गरेका हुन् ।
यस्तै, प्रदेश ०३–००१ ख २७०५ नम्बरको ‘अनमोल ट्राभल्स’ बसबाट २५ केजी पानको पात, विभिन्न रङका २०० केजी रङ, गणेश र सरस्वतीका फ्रेमसहितका साना–ठूला ४८ थान फोटो तथा ठूला आकारका ३०० थान पोस्टर बरामद गरिएको प्रहरीको प्रेस नोटमा उल्लेख गरिएको छ ।
बरामद गरिएका उक्त भन्सार छलिका सामाहरुको प्रारम्भिक मूल्यांकन अनुसार करिब २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको हो ।
प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय डुमरियामा राखेको जनाए । सामान बरामद भएपछि दुवै बस भने आफ्नो गन्तव्य तर्फ गए ।
बसमा राखेर उक्त सामान काठमाडौं तर्फ कसले लगिरहेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।