बाराको डुमरवाना स्थित कुलोमा भेटियो ३० वर्षीय युवकको शव, श्रीमती सम्पर्कविहीन

0 Shares

बारा, २१ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानामा एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
स्थानीय ३० वर्षीय वीरेन्द्र माझीको शव शनिबार बिहान विशेष आर्थिक क्षेत्र (सेज) अन्तर्गतको खेतमा रहेको कुलोमा स्थानीयहरुले देखि पछि प्रहरीलाई खवर गरेका थिए ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले खेतमा काम गर्न गएका स्थानीयले कुलोमा शव देखेको थियो ।
ट्रेक्टर चालक रहेका माझी हिजो साँझ घरबाट बाहिर निस्किएपनि राति घर फर्किन सकेन । तर शनिबार बिहान उनको शव खेतको कुलोमा फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा डर त्रास सिर्जना भएको छ ।
घटनास्थलमा नयाँ कपडा सहितको झोलासमेत फेला परेको प्रहरीले जनाए । प्रारम्भिक अनुसन्धानका क्रममा घटनापछि मृतककी श्रीमती सम्पर्क विहीन रहेको तथ्य प्रहरी श्रोतबाट खुलेको छ ।
घटनास्थलमा भेटिएका सामग्री र मृतककी श्रीमती सम्पर्कमा नरहेको विषयलाई समेत अनुसन्धानको दायरामा राखेर प्रहरीले घटनाको थप छानबिन गरिरहेको जनाए ।
घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्ने बारा प्रहरीले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।