कोरोनाको ओमिक्रोन पछिको नयाँ भेरिएन्ट “निओकोभ” ले चिन्ता बढाए विश्वलाई

799 Shares

लण्डन, १६ माघ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन पछि अब संक्रमणको नयाँ स्वरुप “निओकोभ” ले विश्वलाई चिन्ता बढाएको छ ।
ओमिक्रोनको नयाँ भेरिएन्ट “निओकोभ” ले विश्वलाई ठूलो क्षति पुर्याउने बारे चीनको उहानका वैज्ञानिकले ठूलो दाबी गरेका छन् । उनीहरूका अनुसार यो भेरिएन्ट दक्षिण अफ्रिकामा फेला परेको हो । यसको संक्रमण र मृत्यु दर दुवै धेरै उच्च रहेको छ ।
यसले प्रत्येक तीन बिरामी मध्ये एक जनाको ज्यान लिन सक्छ । उहान त्यही सहर हो, जहाँबाट सन् २०२० मा कोरोना महामारी फैलिएको थियो । रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार यो भेरिएन्ट नयाँ होइन । यो भेरिएन्ट मार्स कोभ भाइरससँग सम्बन्धित छ ।
यसका बिरामी पहिलोपटक पश्चिम एसियाली देशहरूमा सन् २०१२ र २०१५ मा भेटिएका थिए । यो निओकोभ भेरिएन्ट भर्खरै दक्षिण अफ्रिकामा चमेरामा देखिएको हो । पहिले जनावरमा पनि देखिएको थियो । बायो रेक्सीभ वेबसाइटमा प्रकाशित अनुसन्धान अनुसार निओकोभ र यसको सहयोगी भाइरस पिडिएप–२१८०–सिओभी ले मानिसलाई संक्रमित गर्न सक्छ ।
उहान युनिभर्सिटी र चाइना एकेडेमी अफ साइन्सेसका शोधकर्ताहरूका अनुसार यो नयाँ भाइरसमा मानव कोशिकालाई संक्रमित गर्न केवल एक म्युटेसन भए पुग्छ । अर्कातर्फ रुसको भाइरोलोजी र बायोटेक्नोलोजी विभागले भने अहिले यो भेरिएन्ट मानिसमा फैलिने सम्भावना कम रहेको बताएको छ । यसको सम्भाव्यता र जोखिमबारे अनुसन्धान गर्नुपर्ने उसले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।