zoom download gratis italiano zoom meeting joining 2016 download zoom for windows rt 8.1 indian meeting app like zoom distortion zoom transitions free download zoom classroom download zoom pro free download zoom meeting join a meeting today online free - zoom meeting join a meeting today online free

प्रेस चौतारीको अध्यक्षमा दोश्रो पटक उपाध्याय सर्व सहमतीबाट निर्वाचित

   २३ माघ २०७८, आईतवार १५:३८  

चन्द्रपुर, २३ माघ । प्रेस चौतारी रौतहटको अध्यक्षमा दोश्रो पटक उतमकुमार उपाध्याय (आदर्श) सर्वसहमतिबाट निर्वाचित भएको छ ।
रौतहटको चन्द्रपुरमा शनिवार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि गठन भएको हो । चौतारीको उपाध्यक्षमा नन्दभुषण श्रीवास्तब, मन्जु मानन्धर महिला समाबेसी, सचिवमा मुकेश साह, सहसचिवमा राकेश यादव, रामप्रवेश बैठा, र कोषाध्यक्ष अमृत सापकोटा सर्व सहमतीबाट चुनिएका छन ।
त्यसैगरी सदस्यहरुमा रामशरण यादव, राजु कुमार श्रीवास्तब, कमल यादव, राजकुमार यादव, सागर ठाकुर, स्मिथ रजक, देवेन्द्र यादव, जयन्ती झा, कल्याणी झा लगायत रहेका छन ।
प्रेस चौतारीका केन्दृय सदस्य फणिदेव महत, पत्रकार संजय मिश्रा र एमालेका जिल्ला सचिव बालबिक्रम कार्की समिलित अध्यक्ष मण्डलले चौतारीको रौतहट जिल्ला कमिटी सर्वसहमतिमा चयन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै