दुर्गा भगवती गाउँपालिकाको पिपराबजारमा सिंगींग र डान्सींग प्रतियोगिता सम्पन्न

1383 Shares

दुर्गा भगवती (रौतहट), २३ माघ । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्वर १ स्थित पिपराबजारमा सिंगींग र डान्सींग प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
स्कूल लेभलको विद्यार्थीहरुको प्रतिभालाई लक्षित गरेर मास्टर माइन्ड कोचिंग सेन्टरको आयोजना सम्पन्न भएको सो प्रतियोगितामा वसीम राज प्रथम, बिक्की शह द्धितीय र बजरंग शह तृतीय भएका हुन् ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले ट्रफी र मेडल वितरण गरिएका थिए । प्रतियोगितामा २० जना स्कूले छात्रछात्राहरुले भाग लिएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति दीपक कुमार चौधरीले विद्यार्थीहरुमा श्रृजनशीलता विकास गर्न र सदस्यहरुमा मनरोंजन महत्वको विषयमा जनचेतना वृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
माओवादीको युवा नेता शम्भु सिंह, दुर्गा भगवती वडा नम्वर ३ को अध्यक्ष डिके झा, पत्रकार पवनराज गुप्ता, कलाकारहरु सूरज मिश्रा, बैजू सहनी, अमन श्रेष्ठ, र सावन यादवले प्रतियोगिताको मूल्यांकनको भूमीका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।