लिला साहको अध्यक्षतामा ४१ सदस्यीय लोसपा जिल्ला कार्य समिति रौतहटको चयन

   २६ माघ २०७८, बुधबार १५:२०  

रौतहट, २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला कार्य समिति रौतहटको चयन गरिएको छ ।
लिला साहको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समितिको चयन गरिएको हो । गठित समितिको सदस्यहरुमा रामप्रताप सिंह, हरिशंकर पाण्डे, कमलेश सिंह, अरुण सिंह, मोहन श्रीवास्तव, धनन्जय मिश्र, पनिलाल साह, राजकुमार यादव, राजेश सिंह (मोहन), अमलोक पटेल, मंसारुल हक, विण कुश्वाहालाई चयन गरिएका छन् ।
यसैगरी शकुन्तला पटेल, पुष्पा सिंह, विणा महतो, अंजु श्रीवास्तव, रघुविर वैठा, शेख इरसाद, रणधिर साह, सुरेन्द्र पटेल, भाग्यनारायण तिवारी, राधेश्याम साह, चन्दन जयसवाल, उमाशंकर सहनी, रामलाल साह, विष्णु दास, शेख अतिउल्लाह, जिवन राय, मंजु दास, शेख वहाव, सुनिता श्रीवास्तव, शान्ति झा, तस्लीम मियाँ, संजय कर्ण, प्रेमलाल कलवार, मिरा पण्डित, अरुण मेहता, छठुप्रसाद साह, दिनेश साह र मुकेश पटेल सहित ४१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको लसपा जिल्ला अध्यक्ष लिला साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै