why are my meetings not showing up in zoom jquery flip book with zoom free download should i download zoom 32 bit or 64 bit download zoom latest version zoom meeting install for all users download zoom for windows client why zoom app is not opening after installing - why zoom app is not opening after installing download zoom for windows 10 64 bit desktop

मधानी महायज्ञ उदघाटन गर्न फागुन १७ गते एमाले अध्यक्ष ओली रौतहट आउदै

   २६ माघ २०७८, बुधबार १५:३७  

रौतहट, २६ माघ । प्रसिद्ध पुरातात्वीक महादेव मन्दीर पतौरामा शिवरात्रीको अवसरमा आयोजना हुने मधानी महायज्ञको उदघाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अधयक्ष केपी शर्मा ओली रौतह आउने भएका छन् ।
मधानी महायज्ञको उदघाटन गर्नका निमित्त प्रमुख अतिथि बनाउनका लागि मौलापुर नगरपालिकाको प्रमुख रिनाकुमारी साहको नेतृत्वमा एक प्रतिनिधि मण्डल ओली निवास बालकोट पुगेर रौतहट आएर उदघाटन गरिदिन निमन्त्रणा गरिन ।
मधानी महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली फागुन १७ गते रौतहट आउन लागेको मौलापुर नगरपालिकाको निमित्त प्रमुख रामबाबु साहले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै