zoom exe free download for pc zoom installation free - zoom installation free pan and zoom premiere pro download zoom conference app msu zoom download zoom cloud meetings app programma zoom link not working on laptop free download program zoom meeting

फागुन १ गतेबाट १८ बर्ष माथिका सबैलाई बुष्टर डोज दिने

   २८ माघ २०७८, शुक्रबार १७:५३  

रौतहट, २८ माघ । नेपाल सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्वको बुस्टर डोज दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ गते (आइतबार)देखि १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने जानकारी दिए।
बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको हो ।
सुरूवातमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए । त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने खतिवडाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै