मदन ठाकुरको अध्यक्षतामा २१ सदस्यीय समाजवादी प्रेस गठन

   २८ माघ २०७८, शुक्रबार १८:०९  

रौतहट, २८ माघ । समाजवादी प्रेस संगठन नेपाल, रौतहट जिल्ला अध्यक्षमा मदन ठाकुर चयन गरिएको छ । नागरिक दैनिकको पत्रकार ठाकुरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समितिको गठन गरिएको हो । गरुडाको नवीन गेष्ट हाउसमा शुक्रबार समितिको गठन भएको जनाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै