चुनाव हार्ने डरले उप निर्वाचन नगराएको : प्रभु साह

272 Shares

रौतहट, २९ माघ । पूर्वमन्त्री प्रभू साहले गठबन्धन सरकारले हार्ने डरले उपनिर्वाचन नगराएको आरोप लगाएका छन्।

रौतहटको कटहरिया नगरपालिकाद्वारा आयोजित प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य समेत रहेका साहले एक वर्षदेखि सासंदविहीन हुँदा पनि सरकारले उपनिर्वाचन नगरेको बताए।
६ महिनाभित्र गर्नुपर्ने उपनिर्वाचन नगराएर लोकतन्त्र र संविधानको खिल्ली उडाएको उनको भनाइ छ ।

लोकतन्त्रको महत्वपूर्ण प्रक्रियाको रुपमा रहेको निर्वाचन गराउन पनि आलटाल गरिरहेको भन्दै उनले नेकपा एमाले र जनताको दवावमा गठबन्धनको सरकारले वाध्य भएर स्थानीय तहको निर्वाचन घोषणा गरेको तर्क गरे ।

रौतहट जिल्लाको उदाहरण दिदैँ उनले यहाँको क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ३ को प्रदेश ख क्षेत्र सासंंद विहिन हुँदा विकास निमार्ण लगायत जनचासोको विषयहरु सम्बोधन गर्न समस्या आइरहेको जिकिर गरे ।

उनले मधेस प्रदेशमा अहिले लुटतन्त्र मच्चिरहेको तथा चार वर्षदेखि मधेस सरकारले बजेटको चरम दुरुपयोग गर्दै आफ्ना कार्याकर्ता मात्र पोस्ने काम गर्दै आइरहेको समेत आरोप लगाए।

त्यसलाई रोक्न हरेक नागरिकले स्थानीय,प्रदेश र संघीय सरकार वजेट खर्चको निगरानी गर्न अत्यावश्यक रहेको उनले बताए।

कार्यक्रममा कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले यस आर्थिक वर्षको ४ महिनाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, नेकपा एमाले केन्द्रिय सदस्य एवम् रौतहट इन्चार्ज उपेन्द्र साह, निवर्तमान प्रदेश सांसद तथा नेकपा एमाले केन्द्रिय सदस्य कुन्दन कुशवाहा, नेकपा एमाले मधेस प्रदेश कमिटी सहसचिव आरती भण्डारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।