कर्मचारी र स्थानीय सपलायर्सको भुक्तानी निर्माण कम्पनीले नदिदा रेल्बेको काम बन्द

270 Shares

रौतहट, १ फागुन । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड पर्ने रौतहटको चन्द्रपुर नपा वडा नम्वर ८ बेतौनामा निर्माणाधिन ३ नम्बर प्याकेजको काम बन्द भएका छन् ।
कर्मचारी र स्थानीय सप्लायर्सलाई काम गरे वापतको भुक्तानी नगरेको भन्दै काम बन्द गराइएका हुन् । हिम्दुङ ठोकर जेभिले सकार गरेको ठेक्का त्रिनेत्र साकार कोटेश्वरले पेटि कन्ट्र्याक्टमा निर्माणको जिम्मा लिएको भएपनि २ बर्षदेखि भुक्तानी नगर्दा काम बन्द गराउनु परेको दिनेश गिरीले गुनासो गरे ।
रेल्वेमा काम गर्ने ३० कर्मचारीको करिब ६८ लाख ६१ हजार रुपैया र मिक्स ग्रेभल देखि अन्य सामाग्री सप्लाई गर्ने हरुको ९ करोड ५० लाख रुपैया भुक्तानी हुन नसकेको गिरीले जानकारी दिए । ठेकेदार कम्पनीले काम वापतको भुक्तानी निकाल्ने र अन्यत्र खर्च गर्ने गरेको आरोप स्थानीय सप्लायर्सहरुले लगाएको छ ।
रकम भुक्तानीको लागि भन्दा खेरी सझै आज भोलि भन्दै ठेकेदारले झुक्याउने मात्र गरेको सप्लायर छबि पहरीले बताए । करोडौं रकम भुक्तानी नदिएपछी काम बन्द गराउनु बाहेक अरु कुनै बिकल्प नरहेको उनले भने, जब सम्म भुक्तानी हुँदैन तबसम्म काम बन्द रहन्छ, उनले स्पष्ट पारे ।
समयमा भुक्तानी नहुदा कामदार देखि सप्लायर्सहरु सबै आक्रोशित बनेका छ्न । रेलका ठेकेदारलाई समान सप्लाइ दिएर पनि रकम नपाएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दर्ता गराएको स्थानीय युवा तथा सप्लार्स शम्भु थापाको भनाइ रहेको छ । आफुहरुले ऋणमा रकम खोजेर रेलको काममा लगानी गरेको भएपनि ठेकेदारले पैसा दिन आनाकानी गरेपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थापाको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।